पर्सामा फोरम बारामा काङ्ग्रेस

वीरगञ्ज । पर्सामा प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि फोरम नेपालले बाजी मारेको छ । बारामा भने कांग्रेसले सबैभन्दा धेरै मत हासिल गरेको छ । कुल २ लाख ८९ हजार ५५ मतदाताले मतदान गरेको पर्सा जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल पहिलो भएको हो । दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने देशमै पहिलो स्थानमा … Continue reading पर्सामा फोरम बारामा काङ्ग्रेस